गोदावरीमा”खेलाडीलाई पोशाक तथा सामग्री वितरण कार्यक्रम”सम्पन्न


ललितपुर । लि-निङका प्रमुख राजेन महर्जनले बिहिबार गोदावरीस्थित नमूना स्पोर्ट्स क्लबका खेलाडीहरुलाई पोशाक तथा खेलकुद सामग्री सहयोगस्वरुप प्रदान गरेका छन् ।

क्लबका अध्यक्ष डम्बर लामाकानुसार लि-निङका प्रमुख महर्जनले सहयोगस्वरुप आफ्नो क्लबका खेलाडीहरुलाई पोशाक तथा खेलकुद सामग्री प्राप्त भएकाले चिरपरिचित गर्न,गराउन सहयोग मिलेको बताउँदैं उक्त कार्यक्रममा खेलाडी एवं प्रशिक्षक चीन लामा,प्रशिक्षकहरु,पदाधिकारीहरु,खेलाडीहरु लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित: समय: 19:45:26  78पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार