प्रतिनिधि सभाका सांसद के.सी.द्धारा सेवाका लागि युवा नेपाललाई दुई थान कम्प्युटर हस्तान्तरण !


कास्की । प्रतिनिधि सभाका सांसद एवं उद्योगपति सुर्यबहादुर के.सी.ले सेवाका लागि युवा नेपाल,पोखरा,कास्कीलाई आज(शनिबार)पोखरामा दुई थान कम्प्युटर हौंसलास्वरुप हस्तान्तरण गर्नु भएको छ ।

सेवाका लागि युवा नेपाल कास्कीका केन्द्रीय सचिव छेवाङकर्म तामाङल युवा वर्गलाई लक्षित गरि संचालित कम्प्यूटर शिक्षाका विभिन्न कक्षाहरु संचालन भएको बखतमा प्रतिनिधि सभाका सांसद एवं उद्योगपति के.सी.बाट दुई थान कम्प्युटर सहयोगस्वरुप प्राप्त हुँदा हौंसला बढेको संस्थाले युवा लक्षित कार्यहरु गर्दै आएको जनाएका छन् ।

प्रकाशित: समय: 16:44:05  60पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार