पहिरोले अवरुद्ध बगुवा -ठाँटी भञ्ज्याङ मोटरबाटो आजदेखि संचालन हुँदैं


ललितपुर । जिल्लाको वाग्मती गाउँपालिका वडा नं.६ आश्राङमा पुग्ने बगुवा-ठाँटी भञ्ज्याङ मोटरबाटो विगत एक महिनादेखि वर्षातले गर्दा पहिरो गई अवरुद्ध सडक आज(शनिबार)देखि सुचारु हुने भएको छ ।

वडाध्यक्ष लालबहादुर बम्जन तामाङकानुसार मोटरबाटो संचालन गर्न जेसीबी मेशिन लगाएर आज(शनिबार)अबको केही घण्टामा नैं यातयात सुचारु हुने जनाएका छन् ।

प्रकाशित: समय: 14:22:28  91पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार