नुवाकोट साहित्य प्रतिष्ठानकाे प्रकाशनमा नेपाली डाेडाेइट्सु अंक एक


नुवाकोट । नुवाकोट साहित्य प्रतिष्ठान नेपालकाे प्रकाशनमा नेपालमा पहिलोपटक नेपाली डाेडाेइट्सु अंक एक शुक्रबार सार्वजनिक भएको छ । नुवाकोट साहित्य प्रतिष्ठान नेपालका सल्लाहकार श्रीराम श्रेष्ठ, अध्यक्ष रामकृष्ण अमर र प्रवक्ता करण तामाङ घ्लान सायरले जापानी साहित्यकाे डाेडाेइट्सु नेपाल भित्र्याउने क्रममा नेपाली डाेडाेइट्सु अंक एक (२०७७ साउन ) प्रकाशनका साथ सार्वजनिक गर्नुभएको हो ।

डाेडाेइट्सु अंक एकमा तीन जनाकाे २०/२० वटा गरि जम्मा ६० वटा डाेडाेइट्सु समावेश रहेको छ । डाेडाेइट्सु पहिलो दाेस्राे तेस्राेमा क्रमशः सात सात सात अक्षर र अन्तिम हरफमा पाँच अक्षर गरि जम्मा २६ अक्षरमा निर्माण गरिन्छ ।

प्रकाशित: समय: 17:36:21  55पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार