केहि कुरा आफैले सिक्नु तिमी कोहि अरुको हेरि- शान्ति गोले तामाङ”खुशी”नमनडोल,ललितपुर


एकदुई बोल्दैमा आफ्नो नठान्नु मन दुख्ला फेरि

आँशु पुछिदिने नहोलान कोहि तिमी रुँदा खेरि ।

 

जस्तालाई त्यस्तै हुन सिक आजैबाट तिमी पनि

केहि कुरा आफैले सिक्नु तिमी कोहि अरुको हेरि ।।

प्रकाशित: समय: 22:57:00  151पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार