आफु बाँचौं अरुलाई बचाउँ गितको म्युजिक भिडियो सार्वजनिक हुँदैं


ललितपुर ।  वर्तमान सन्दर्भलाई जोडेर सर्जक विदुर खडकाको शब्द संगित सुरज अधिकारी,एरेन्जर चन्द सिं,गायक स्वरुपराज आचार्य,गायिका मिलन नेवार,सम्पादन जोन राई,स्टुडियो संगम रेकर्डिङ,सिनेमातोग्राफी वाई.पि.घिमिरे,रेकर्डिस मित्र लामा,पोष्ट प्रोडक्सन सार्प भिजन मिडियाले गरेको”आफु बाँचौं अरुलाई बचाउँ”गितको म्युजिक भिडियो दर्शक र श्रोतमाझ केही दिनमा नै सार्वजनिक हुने भएको छ ।

सो म्युजिक भिडियोसँग आवद्ध श्यामसुन्दर तिमल्सिनाले तामाङपेजसँगको संवादमा  छिट्टै नेपाली गित संगितको बजारमा आफु बाँचौं अरुलाईबचाउँ भन्ने गितको म्युजिक भिडियो ल्याउने बताएका छन् ।

प्रकाशित: समय: 8:34:09  162पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार