सलहको ठूलो झुण्ड नेपाल आउने सम्भावना, सतर्क रहन आग्रह


प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले सलह किराको नयाँ झुण्ड नेपाल प्रवेश गर्ने सम्भावना बढेको भन्दै सतर्क रहन आग्रह गरेकाे छ ।

उत्तर प्रदेशको कानपुर र इटावाको बीचमा पर्ने औरेया आसपासमा झण्डै एक सय ५० हेक्टर जमिनमा फैलिएको सलहकाे दुई वटा ठूलो झुण्ड नेपालतर्फ अघि बढेकोले नेपालमा सतर्कता अपनाउन र पूर्वतयारी गर्न केन्द्रले अनुरोध गरेको हो ।

प्रकाशित: समय: 21:26:34  66पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार