रेडियो नगरकोट एफ.एम परीक्षणको शुभारम्भ


काठमाडौं

रेडियो नगरकोट एफ.एम १०३.२ मेगाहर्ज परीक्षणको शुभारम्भ हुने भएको छ ।
काभ्रेको मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोक बहादुर वाइबाको प्रमुख आतिथ्यमा भब्य रुपमा सम्पन्न हुने भएकाले नगरका सबै आमाबुबा दाज्युभाइ तथा दिदीबहिनीहरुलाई उपस्थितिको लागि अनुरोध पनि गरेका छन्।
उक्त कार्यक्रम असार २८ गते काभ्रेको मन्डन देउपुर नगरपालिका वडा न ७ स्थित कुन्ताबेशीमा बिहान ११ बजे स्वर्णिम समाज नेपालद्वारा संचालन हुदैछ ।

प्रकाशित: समय: 23:19:07  125पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार