हिडदा हिडदै गोडाको नसा त्यसै सुक्यो:फानु लामा”चिन्ता नेप्टी”चितवन एकै वचन मिसाउनु पाइन त्यसै रोक्यो व्यर्थै मनको तरंग संंगाल्दा त्यसै झुक्यो। संघर्षशिल जीवन यात्राको गन्तव्यमा हिड्दा हिड्दै गोडाको नशा त्यसै सुक्यो ।। प्रकाशित: असार१८,२०७७ समय: 14:34:00 569पटक हेरिएको