कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं । कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

रुकुम पश्चिम, डोल्पा, दैलेख, कालीकोटलगायतका जिल्लामा गरी थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १४४३ पुगेको छ भने १०७२ जना डिस्चार्ज भएका छन् ।

प्रकाशित: समय: 15:21:33  54पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार