गण्डकी प्रदेशमा थप ५३ जनामा कोरोना पुष्टि


काठमाडौं । गण्डकी प्रदेशमा सोमबार थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्याङ्जा, बागलुङ, तनहुँ, गोरखा, पर्वत जिल्लामा गरी थप ५३ जनामा कोरोना संक्रमण भएको हो ।

प्रकाशित: समय: 20:39:36  45पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार