टानका पूर्वमहासचिव शेर्पालाई नेपाल एयरलाइन्सको संचालक समिति सदस्यमा नियुक्त


काठमाडौं । टानका पूर्वमहासचिव ग्याल्जेन शेर्पालाई मन्त्रीस्तरीय निर्णयनुसार नेपाल एयरलाइन्सको संचालक समितिको सदस्यमा नियुक्त गरेको छ ।

लामो समयदेखि पर्यटन क्षेत्रमा लागि पर्नु भएका टानका पूर्व महासचिव शेर्पालाई केहीदिन अघिको मन्त्री स्तरीय निर्णयले नियुक्त गरेको हो ।

प्रकाशित: समय: 18:51:53  64पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार