राप्ती किनारा बगरमा वृक्षारोपण कार्यक्रम


मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नं.१९ अन्तर्गत पर्ने राप्ती किनारा बगरको खाली जग्गामा शनिबार वृक्षारोपण गरेको छ ।

सामाजिक अभियन्ता सुवोध ग्लान तामाङकानुसार चनौटा सामुदायिक वन उपभोक्ता समितिको आयोजनामा स्थानिय वासिन्दाहरु दाजुभाई तथा दिदीबहिनीहरुको सक्रिय सहभागितामा खयर, मसला,बडर लगायतका जातका विरुवाहरु रोपेर वृक्षारोपण गरिएको जनाएका छन् ।

प्रकाशित: समय: 11:56:07  94पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार