काठमाडौं । गण्डकी प्रदेशमा मंगलबार थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्याङ्जा, तनहुँ, पर्वत, बागलुङ लगायतका जिल्लामा गरी थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६९७ पुगेको छ ।