कलाकार वीरबहादुर तामाङको”हामी किसान”गितको म्युजिक भिडियो सार्वजनिक


काठमाडौं । कलाकार वीरबहादुर तामाङको प्रस्तुति रहेको”हामी किसान” गितको म्युजिक भिडियो सोमबार युट्युव च्यानलमार्फत सार्वजनिक भएको छ ।

यस म्युजिक भिडियोमा शब्द तथा स्वर गायक बाबू जिम्बा,संगित तथा स्वर गायक कारसाङ लामा,स्वर गायक आकाश ब्लोन,सन्तोष तामाङको रहेका छन् ।

हामी किसान म्युजिक भिडियोमा कलाकारहरु बिबि आलेमगर,सिद्धिबहादुर श्रेष्ठ ,वीरबहादुर तामाङ,हरिलाल बज्यु ,कान्छा तामाङ,कान्छी तामाङ,सुमित्रा तामाङ,विस्मिता तामाङ,जंगु मोक्तान,बाबू रुम्बा तामाङ , माईली तामाङ र बालकलाकार मेरिना जिम्बा तामाङ लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

कलाकार वीरबहादुर तामाङको”हामी किसान”गितको म्युजिक भिडियो हेर्नुहोस…..

प्रकाशित: समय: 16:33:56  216पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार