मकवानपुर । जिल्लामा जन्मनु भइ हाल: वैदेशिक रोजगारको सिलसिलामा मलेसियामा कार्यरत कलाकार छिरिङदोर्जे लामाको तामाङ गित “तुन्बा कटटु”को अडियो केही दिन अघि हेटौंडा म्युजिक क्रीयशन प्रालिबाट सार्वजनिक भएको छ ।
उक्त गितमा शब्द कलाकार लामाको र स्वर,संगित रोज वाईवा,र्यापर डिमोन ग्लान तामाङ र रेकर्डिङ मारुनी डिजिटलमा गरेको जनाएका छन् ।
कलाकार छिरिङदोर्जे लामाको तामाङ गित”तुन्बा कटटु”को अडियो सुन्नुहोस …..