सिराहामा खोलामा डुबेर १३ वर्षीया बालिकाको मृत्यु


४ असार, सिराहा । सिराहामा १३ वर्षीया बालिकाको नबिना खड्काको खोलामा डुबेर मृत्यु भएको छ ।

बुधवार दिउँसो घर नजिकै रहेको बनाल खोलामा नुहाउने क्रममा अचानक डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जानकारी दिएकाे छ ।

प्रकाशित: समय: 14:26:37  365पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार