सानोचिलामा पहिरोले तिमल्सिनाको घर पुर्यो!


ललितपुर । वाग्मती गाउँपालिका वडा नं.५ इकुडोलस्थित सानोचिलाका केशव तिमल्सिनाको अविरल भिषण पानी पर्दा बुधबार घर पहिरोले पुरेर पुर्ण क्षति भएको जनाइएको छ ।

वडाध्यक्ष साजन दर्लामीमगरकानुसार पहिरोले घर पुर्दा पुर्ण क्षति भएको र परिवारका सदस्यहरु भने सकुशल रहेको बताएका छन् ।

 

प्रकाशित: समय: 11:49:49  355पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार