गण्डकी प्रदेशमा एकैदिन थप ७२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३२४ पुग्यो


गण्डकी प्रदेशमा प्रदेशमा बिहीबार एकैदिन ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्याङ्जा, पर्वत, नवलपरासी, बागलुङ, मनाङ लगायतका जिल्लामा गरी ७२ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३२४ पुगेको छ ।

प्रकाशित: समय: 9:31:53  313पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार