सिद्धिपुरको कोटघर देछे पुननिर्माण तिब्रगतिमा हुँदैं


ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं. ६ सिद्विपुर देवननीस्थित काेटघर देछे पुननिर्माण कार्य तिब्रगतिमा निरन्तर रुपमा भइ रहेको उपभोक्ता समितिका प्रतिनिधिले जनाएको छ ।

कोटघर पुननिर्माण उपभोक्ता समितिका अध्यक्ष एवं समाजसेवी रविन्द्रप्रसाद नेम्कुलकानुसार काेटघरलाई निर्माण गर्न वाग्मती प्रदेश सांसद माधव पौंडेल,महालक्ष्मी नगरपालिका कार्यालय,महालक्ष्मी नगरपालिका वडा नं.६ सिद्धिपुर वडा कार्यालय,समाजसेवी,स्वदेश तथा विदेशमा रहनु भएका सिद्धिपुरका महानुभावहरु लगायतको आर्थिक,नैतिक सरसहयोगमा पुरात्वतिक,धार्मिक एवं साँस्कृतिक पक्षलाई जिवन्त झल्किने गरि निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाएका छन् ।

प्रकाशित: समय: 18:45:12  566पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार