सेवादलका लक्ष्मण महर्जनलाई पितृशोक,महावीर महर्जनको निधन!


ललितपुर । हाम्रो सेवादल काठमाडौं क्षेत्र अन्तर्गत युनिट नं ९९६ का ललितपुर जिल्ला सिद्धिपुर निवासी कर्मठ सेवादल लक्ष्मण महर्जनलाई पितृशोक परेको छ ।

कर्मठ सेवा दलका महर्जनका पिता महावीर महर्जनको असमायिक मंगलबार निधन भएको पारिवारिक श्रोतले तामाङपेजससँगको सम्पर्कमा जनाएका छन् ।

यस दुखद घडीमा शोक सन्तप्त परिवारलाई धैर्य धारण गर्न शक्ति मिलोस् भनीसम्पुर्ण काठमाडौं क्षेत्र सेवादल तथा सन्तभक्त परिवारजनले सदगुरु माता सुदीक्षा जी महाराजसँग प्रार्थनासमेत गरेको जनाएको छ ।

प्रकाशित: समय: 18:10:16  700पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार