मकवानपुर इन्द्रसरोवरमा एक पुरुषको शव फेला


मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ डडारेखोला नजिक एक पुरुषको शव फेला परेको छ । अन्दाजी ३०/३५ वर्षीय एक पुरुषको शब फेला परेको हो । स्थानीयले शब देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटना स्थलमा प्रहरी टोली पुगेर शव उठाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए

मृतकको पहिचान खुल्न बाँकी रहेको र घटनाको अनुसन्धान भइरहेको प्रबक्ता रानाले बताएका छन् ।

प्रकाशित: समय: 15:38:35  414पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार