कविता: निशब्द रात


धरतीको सुरक्षा मा हारिरहेको
दया र विवेकको खडेरीले
चिरा परेका
केहि कुरुप मान्छेहरु
मध्यरातमा
धर्म अर्थ काम मोक्ष को
वलात्कार गरेर
घिनलाग्दो पुरुषार्थ को
नविकरण गरिरहे ।

प्रकाशित: समय: 8:20:13  755पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार