टिकाभैरव मन्दिर परिसरमा शनिबार खुल्ला रक्तदान कार्यक्रम हुँदैं


ललितपुर । कृषक र कृषि क्षेत्रको सम्मान,समुन्नत नेपालको पहिचान भन्ने मुलनाराकासाथ जीवनको महत्व बुझौं,रक्तदान गरौं भन्ने नारासहित असार ६ गते शनिबार ,टिकाभैरव मन्दिर परिसरमा बिहान ८ देखि १२ बजेसम्म खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ ।

प्राकृतिक कृषि सहकारी संस्था सातदोबाटो,नेपाल रेडक्रस सोसाईटी उपशाखा चापागाउँ र माता विन्दवासिनी वचत तथा ऋण सहकारी संस्था टाहाखेल ललितपुरको संयुक्त आयोजनामा खुल्ला रक्तदान कार्यक्रम हुने भएकाले इच्छुक रक्तदाताहरुलाई आयोजकहरुले उपस्थिति भइ रक्तदान गर्नसमेत अनुरोध गरेका छन् ।

प्रकाशित: समय: 18:47:04  2602पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार