नेपालमा थप ३८० जनामा कोरोना पुष्टि, सं‌क्रमितको संख्या ६५९१ पुग्यो


२ असार, काठमाडौं । मंगलबार नेपालमा थप ३८० जनामा कोरोना संक्रमण (कोभिड- १९) पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल सं‌क्रमितको संख्या ६५९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित: समय: 16:39:01  429पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार