कर्णालीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि


२ असार, काठमाडौं । कर्णाली प्रदेशमा मंगलबार थप ९ जनामा कोरोना संक्रमण (कोभिड-१९) पुष्टि भएको छ । सुर्खेत स्थित प्रादेशिक अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा भएको पीसीआर परीक्षणबाट थप नयाँ संक्रमित पुष्टि भएका हुन् ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार नयाँ पुष्टि भएका ५ जना दैलेखको दुल्लु नगरपालिका र ४ जना सुर्खेतको गुर्भाकोट र भेरीगंगा नगरपालिकाका रहेका छन् ।

प्रकाशित: समय: 15:17:59  436पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार