स्याङ्जाका ९० वर्षीय पुरुषमा कोरोना संक्रमण


२ असार, पोखरा । स्याङ्जाका ९० वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पश्चिमाञ्चल सामुदायिक अस्पताल पोखरामा उपचाररत स्याङ्जाको वालिङ्का उनमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले जानकारी दिएका छन ।

प्रकाशित: समय: 14:13:31  243पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार