गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना पुष्टि


काठमाडौं । गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

गोरखामा १०, स्याङ्जामा ४, पूर्वी नवलपरासीमा २ तथा कास्की र बाग्लुङमा एक–एक जना कोरोना संक्रमित फेला परेका हुन् ।  यससँगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरुको संख्या २२३ पुगेको छ ।

प्रकाशित: समय: 8:54:07  308पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार