काठमाडौं र ललितपुरका ५ जनामा कोरोना पुष्टि


१ असार, काठमाडौं । काठमाडौं र ललितपुरमा गरि थप ५ जनामा कोरोना संक्रमण (कोभिड-१९) पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौंका दुई पुरुष र दुई महिला रहेका छन् । भने ललितपुरको एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रकाशित: समय: 18:53:18  269पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार