यस्तो छ रुकुम घटनाबारे गृह मन्त्रालयको प्रतिवेदन,वडाध्यक्ष योजनाकार !


काठमाडौं । पश्चिम रुकुममा ६ जनाको ज्यान जाने गरी भएको सामूहिक हत्या प्रकरणमा चौरजहारी नगरपालिका–८ का जनप्रतिनिधिको प्रत्यक्ष संलग्नता भेटिएको छ ।

घटनाको छानविन गर्न गृह मन्त्रालयका सह–सचिव जितेन्द्र बस्नेतको नेतृत्वमा बसेको टोलीको प्रतिवेदनमा वडाध्यक्ष मल्ललाई रुकुम घटनाको योजनाकार भनेको छ ।

प्रकाशित: समय: 19:01:32  387पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार