क्यान्सर पीडित छागामगर ओमनबाट आज नेपाल फर्किदैं


ओमन । नेपालको गोरखा जिल्ला घर भइ हाल:Rennisance Services(SAGO) कम्पनीमा कार्यरत क्यान्सर पीडित इलकबहादुर छागामगर आज(सोमबार) उपचार गर्न ओमनमा समस्या भएपछि स्वदेश नेपाल फर्किने भएका छन् ।

ओमनको मस्कट बुर्जिल अस्पतालमा उपचार गराई रहेका क्यान्सर पीडित छागामगरको स्वास्थ्य लाभको कामनासहित नेपाली बुद्ध भिजन ओमनका वरिष्ठ सदस्य कार्साङ तामाङले सहयोग स्वरुप ओमनी रियाल १ सय १ सहयोगस्वरुप आईतबार प्रदान गरेको नेपाली बुद्ध भिजन ओमनले तामाङपेजसँगको संवादमा जनाएको छ ।

प्रकाशित: समय: 15:07:39  421पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार