नेपाली समाज इजरायलको प्रथम वार्षिकोत्सब आज हुँदैं


इजरायल । नेपाली समाज इजरायलको ऎतिहासिक प्रथम वार्षिकोत्सब कार्यक्रम आज(सोमबार)जुम अनलाइनमार्फत नेपाली समाज प्रवास विशेष प्रदेश समिति ईन्चार्ज आङकाजी शेर्पाको प्रमुख आतिथ्यमा नेपाली समाज प्रवास विशेष प्रदेश समिति अध्यक्ष धन गुरुङको विशेष आतिथ्यमा हुने भएको छ ।

संघीयता,सुशासन,समृद्धि र समाजवाद भन्ने मुल नाराकासाथ नेपाली समाज इजरायलको प्रथम वार्षिकोत्सब कार्यक्रम इजरायलको समयनुसार अपरान्ह ३:३० बजे र नेपाली समयनुसार साँझ ६:३० मा हुने उक्त कार्यक्रममा नेपाली समाज इजरायलसँग आवद्ध पदाधिकारी,प्रतिनिधिहरुको सहभागिता रहने आयोजकले जनाएका छन् ।

 

प्रकाशित: समय: 10:49:05  383पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार