मेरो सोचाइ र रोजाइको जस्तो जिन्दगी छैन म खुसी जीवन भएर मुस्कुराइएको होइन मेरो सोचाइ र रोजाइको जस्तो जिन्दगी छैैैन दु:ख भो भन्दै काल बिना ज्यान त्याग्न नि भएन दु:खी छु भन्दै अरुसँँग गुनासो नि कहिल्यै गरिन। -शर्मिला लोप्चन तामाङ “शरु” साइप्रस प्रकाशित: जेष्ठ२५,२०७७ समय: 15:58:05 1189पटक हेरिएको