मेरो सोचाइ र रोजाइको जस्तो जिन्दगी छैन


म खुसी जीवन भएर मुस्कुराइएको होइन

मेरो सोचाइ र रोजाइको जस्तो जिन्दगी छैैैन

दु:ख भो भन्दै काल बिना ज्यान त्याग्न नि भएन

दु:खी छु भन्दै अरुसँँग  गुनासो नि कहिल्यै गरिन।

-शर्मिला लोप्चन तामाङ “शरु” साइप्रस

प्रकाशित: समय: 15:58:05  1232पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार