राम प्रसाद अवस्थी र टिका पुनको राष्ट्रिय गीत अति भयो सार्वजनिक


डि ए आर मुभिज एंड फिल्म्स इ. प्रा. लि.ले राम प्रसाद अवस्थी र टिका पुनको राष्ट्रिय गीत अति भयो सार्वजनिक गरेको छ ।
गीतले सीमा मिचिदा चुप बस्न नहुने, हामी नेपाली परि आए आफ्नो बलिदान दिन तयार छौ भन्ने संदेश दिएको छ । राम प्रसाद अवस्थीको शब्द संगीतमा रहेको गीतमा चर्चित गायिका टिका पुनको आवाज रहेको छ भने संगीत संयोजन भुवन प्रकाश बडूले गरेका छन् ।

गीतको लिंक तल छ ।

प्रकाशित: समय: 7:56:52  935पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार