सुख्खा पहिरो जाँदा भिमफेदी सडक खण्ड अबरुद्ध


मकवानपुर । सुख्खा पहिरो जाँदा हेटौंडा काठमाडौ जोड्ने छोटो दुरीको भिमफेदी सडक खण्ड अबरुद्ध भएको छ ।मकवानपुरको भिमफेदी गाउँपालिका ६ जुरिखेत स्थित सडक खण्डमा सुख्खा पहिरो जाँदा सडक अबरुद्ध भएको ईलाका प्रहरी कार्यालय भिमफेदिका प्रहरी निरीक्षक राम बालक रायले जानकारी दिए ।
सडक माथिबाट सुख्खा पहिरो खस्दा सडक अबरुद्ध भएको र पहिरो पन्छाउने काम भइरहेको प्रहरी निरीक्षक रायले बताए l

प्रकाशित: समय: 10:29:53  64पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार