रहरले होइन बाध्यताले टाढा भएको छु- संगिता अछामी,ललितपुर


म मनौतामा पनि हडबडाएको छु

हरेक दिनको सपनामा छट्पटाई रहेको छु

 

रहरले होइन बाध्यताले टाढा भएको छु

नभुल्नु होला कुनै पल बिर्सिएको छैन हरपल

 

सहभागी हुन सकेको छैन सूचना दिन कोशिस गरेको छु

मात्रै साथ छैन म टाढा छु रहरले होइन बाध्यताले

 

सबैलाई भुल्न सकिएला,जन्मकर्म भूमिलाई भुल्न सकिन्न

केही महिना भयो दिनमा सपनाले सताएको छ

 

आउछु सर्तक भइ सुरक्षित गरेर बस्न कुनै दिन

टाढा छु नजिक भएनि भेटन गार्‍हो छ केही दिन।।

प्रकाशित: समय: 7:53:13  133पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार