भारतमा कोरोना संक्रमणका कारण ५६ सय बढीको मृत्यु,१ लाख ९८ हजारबढी संक्रमित


छिमेकि मुलुक भारतमा कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट ५ हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ ।

एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा पछिल्लो २४ घण्टामा २ सय जनाको मृत्यु भएसँगै कुल मृत्यु हुनेको संख्या ५ हजार ६ सय ८ पुगेको हो ।

एकै दिन ७ हजार ७ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै स.क्रमितको संख्या १ लाख ९८ हजार ३ सय ७० पुगेको वल्डोमिटर्सले जनाएको छ ।संक्रमितमध्ये ९५ हजार ७ सय ५४ जना उपचारपछि निको भएका छन् ।

प्रकाशित: समय: 7:04:52  80पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार