कैलाश गाउँपालिका गोल्ढुङाको एक घरमा आगलागी


मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका गोल्ढुङाको एक घरमा आज दिउँसो आगलागी भएको छ । कैलाश गाउँपालिका ५ स्थित सन्जित लामाको घरमा कोइला सल्किने क्रममा आगलागी हुँदा घर पुर्ण रूपमा क्षति भएको स्थानीय कमल तामाङले जानकारी दिए ।
घरमा रहेको कुनैपनि भौतिक सम्पत्ति र मानवीय क्षति भने नभएको कमल तामाङले बताएका छन् ।

प्रकाशित: समय: 18:39:29  288पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार