कमेडि गर्नेले देश बनाउन थाले- सुनिता दोङ तामाङ,काभ्रे


तरकारी बेच्नेले फिल्म खेल्न थाले

फिल्म खेल्नेले राजनीति गर्न थाले

 

राजनीति गर्नेले कमेडि गर्न थाले

कमेडि गर्नेले देश बनाउन थाले

 

स्वर नभएकाले गित गाउन थाले

स्वर भएकाले चिच्याउन थाले

 

अनुहार चेप्टिएकाहरु भिडियो खेल्न थाले

अनुहार परेकाहरु अरबतिर लागे ।।

प्रकाशित: समय: 14:01:57  162पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार