काभ्रे धार्नेका दिनेश थिङको साउदी अरबमा सडक दुर्घटनामा परी मृत्यु !


काभ्रे । खानीखोला गाउँपालिका,वडा नं.१,धार्ने गाउँका टंकबहादुर थिङ तामाङकाे छाेरा दिनेश थिङ(फेशबुकमा प्रयास तामाङ)को मंगलबार सडक दुर्घटनामा निधन भएको छ ।

वैदेशिक राेजगारीकाे सिलसिलामा साउदी स्थित काम गर्ने स्थानमा जानेक्रममा विहान ७ बजे सडक दुर्घटनामा परी निधन भएको साउदी अरबमा मृतक थिङसँगै काम गर्ने नेपालीहरुले पुष्टि गरेका छन् ।

तस्बिर: मिनसागर लामाबाट ।

 

प्रकाशित: समय: 13:40:44  2239पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार