बाबू जिम्बाको”लकडाउन व्याटल”गित सार्वजनिक !


काठमाडौं । कोरोना भाइरसको रोकथाम,सचेतना,जागरण सम्बन्धि गायक,निर्देशक,संगितकार तथा लेखक बाबू जिम्बा तामाङ लगायतको स्वरमा शनिबार युट्युव च्यानल मार्फत”लकडाउन व्याटल”गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सेवा फिल्मसको पोष्ट प्रोड्क्सन रहेको उक्त गितमा एरेन्ज कारसाङ लामा,स्वर बाबू जिम्बा,कारसाङ लामा,आकाश ब्लोन तामाङ,अभिनय बाबू जिम्बा,कारसाङ लामा,अनु लामा,छायांकन तथा सम्पादन आशिष् जिम्बा तामाङको रहेको जनाएका छन् ।

बाबू जिम्बाको”लकडाउन व्याटल”गितको म्युजिक भिडियो हेर्नुहोस…….

प्रकाशित: समय: 15:26:49  503पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार