गतिशिल युवा क्लबले बैशाख २७ गते रक्तदान कार्यक्रम गर्दैं


ललितपुर । गोदावरी नगरपालिका वडा नं.३ को वडा कार्यालय र गतिशिल युवा क्लबको संयुक्त आयोजनामा बैशाख २७ गते रक्तदान कार्यक्रम गर्ने भएको छ ।

क्लबका अध्यक्ष प्रविणजंग थापाले तामाङपेजसँग संवाद गर्नुहुँदैं कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै हाल: उपत्यकामा रहेका अस्पतालमासमेत रगतको अभाव भएपछि वडा कार्यालय र क्लबको संयुक्त आयोजनामा गोदावरी नगरपालिका वडा नं.३ को वडा कार्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको र सो रक्तदान कार्यक्रममा उपस्थित भएर रक्तदान गर्नुहुन रक्तदाताहरुलाई अनुरोध गरेका छन् ।

प्रकाशित: समय: 11:38:35  460पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार