इन्टर्नेसनल कँराते च्याम्पियनसीप ईन्डियामा नेपालले २४ स्वर्ण ०५ रजत पदक हातमा पारे


काठमाडौ माघ ६ गते

इन्टर्नेसनल कँराते च्याम्पियनसीप २0२0 ईन्डियाको ब्याङ्लोरमा आयोजना गरेको कँराते फिडिरेशन ईन्डिया प्रतियोगितामा नेपाली कँराते खेलाडीले भाग लिएका थिए ।
जनवरी १८ तारिफ र १९ तारिफका दिन कँराते फिडेरेशन ईन्डिया ले आयोजना गरेको उक्त प्रतोयोगितामा ईन्डिया भुटान बाङ्लादेश जस्ता विभिन्न देशका खेलाडीहरु सहभगिता रहेका प्रतियोगितामा नेपाली पहिलो स्थानमा पर्न सफल भएका हुन।
स्वर्ण पदक हात पार्न सफल हुने खेलाडीहरुमा ५०के.जि को सोनाम तामाङ  काटमा स्वर्ण रजत पदक  , ५५ के.जि को सम्झना माझीलेे काटमा स्वर्ण र रजत पदक  , ५० के जि को तारा तामाङ ,५३ के.जि को सन्जिब तामाङ , ५० के.जि को विश्वास हायु ,४० के.जि को रोशन खाती ४० क.जि को पविना सुवेदी रहेका छन भने विशाल के.सी ले चाँदिका पदक हात पार्न सफल भएका हुन  ।  ईन्डियामा नेपालले २४ स्वर्ण ०५ रजत पदक हातमा पारेका हुन ।
काँराते प्रशिक्षक सुक्र माझिको नेतृत्वमा नेपाली काँराते खेलाडीहरु ईन्डियाको ब्याङ्लोरमा भएको खेलमा भाग लिएका थिए ।

प्रकाशित: समय: 21:28:22  228पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार