वाग्मती गाउँपालिका अध्यक्ष विरबहादुर लोप्चनद्वारा इकुडोल दुग्ध सहकारी संस्थालाई “डेरीका उपकरण तथा सामग्री”वितरण


ललितपुर,मंसिर १६ सोमबार ।

वाग्मती गाउँपालिका वडा नं.५ इकुडोलमा वाग्मती गाउँपालिका अध्यक्ष विरबहादुर लोप्चन तामाङको प्रमुख आतिथ्यमा इकुडोल दुग्ध सहकारी संस्थालाई “डेरीका उपकरण तथा सामग्री” वितरण कार्यक्रम सम्पन्न भएको छ।

वाग्मती गाउँपालिका वडा नं.५ इकुडोलका वडाअध्यक्ष साजन दर्लामीमगरले तामाङपेजसँग कुराकानी गर्नुहुँदैं गाउँपालिका अध्यक्ष लोप्चनले वाग्मती गाउँपालिकाको आर्थिक सहयोगमा इकुडोल दुग्ध सहकारी संस्थालाई डेरीका उपकरण तथा सामग्रीहरु क्यान ,दूध पेल्ने मेसिन लगायतका सामग्रीहरु प्रदान गरेको जनाएका छन् ।

प्रकाशित: समय: 21:54:57  114पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार