एघारे वर्षिय बालगायिका सपना तामाङको पहिलो”नम्स छुपला”म्हेन्दोमाया गितको म्युजिक भिडियो सार्वजनिक


काठमाडौं,मंसिर १६ सोमबार ।

एघार वर्षिय गायिका सपना तामाङको पहिलो”नम्स छुपला” म्हेन्दोमाया गितको म्युजिक भिडियो केही दिन अघि सार्वजनिक भएको छ ।

उक्त गितमा शब्द,संगित,स्वर गायक सन्दिप स्याम्चेन,बालगायिका सपना तामाङ,संगित संयोजन सन्तोष सुनार,मिक्सिङ डिका गुरुङ,स्टुडियो डिजिटल काठमाडौं र प्रस्तुति बर्ल्हु म्हेन्दो डिजिटल प्रालिको रहेको गायक सन्दिप स्याम्चेन तामाङले जनाएका छन् ।

बालगायिका सपना तामाङ र गायक सन्दिप स्याम्चेन तामाङको स्वर रहेको ” नम्स छुपला” म्हेन्दोमाया गितको म्युजिक भिडियो हेर्नुहोस …..

प्रकाशित: समय: 12:01:21  515पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार