सतोषरधामक्षेत्र सरसफाई अभियानको १५ हप्ता पूरा ,युवा सरसफाई अभियन्ताको सहभागिता


धनुषा,मंसिर १५ आईतबार ।

स्वच्छ सतोषर,साफ सतोषर भन्ने मुलनाराकासाथ प्रत्येक साताको शनिबार संचालन हुँदै आएको ” सतोषरधामक्षेत्र सरसफाई अभियानको १५ औं शृङ्खला शनिबार हेल्प मधेसी नेपाल सबैला नगरपालिका सेवक अभिनाश कापरकको अगुवाईमा सम्पन्न भएको छ ।

हेल्प मधेसी नेपालका केन्द्रीय अध्यक्ष राम उदगार यादवले उक्त अभियानमा हेल्प मधेसी नेपाल सबैला नगरपालिका संयोजक रंजित राय,मोलहा शाह,मनिष राय,शिवनारायण शाह,सरोज यादव,कृष्ण राय लगायतको सहभागितामा युवाहरुको उपस्थितिमा सरसफाई अभियान गरेको जनाएका छन् ।

प्रकाशित: समय: 22:31:33  106पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार