त्रिवेणी पुण्यमाता सरसफाई नागरिक अभियानको ३९ औं शृङ्खला सम्पन्न,महिला दिदिबहिनीहरुको व्यापक सहभागिता


काभ्रे,पनौती,मंसिर १५ आईतबार । सक्रिय महिला संगठन र महिला दिदिबहिनिहरुको सहभागितामा संचालन हुँदै आएको ” त्रिवेणी पुण्यमाता सरसफाई नागरिक अभियानको ३९ औं शृङ्खला ” शनिबार त्रिवेणी पुण्यमाता खोला सरसफाई गरि सम्पन्न भएको छ ।

उक्त अभियानकी अभियन्ता सुमित्रा बन्जाराको नेतृत्वमा प्रत्येक साताको शनिबार आयोजना गर्दै आएको अभियानमा सक्रिय महिला संगठन र स्थानिय महिला दिदिबहिनिहरुको सहभागितामा त्रिवेणी पुण्यमाता खोला सरसफाई कार्यक्रम पनौंतीमा महिलाहरुको व्यापक सहभागितामा हुँदै आएको जनाएका छन् ।

तस्बिर : सुमित्रा बन्जारा ।

प्रकाशित: समय: 16:16:36  91पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार