अनित्य छ यो संसार त्रिलोका: जेचुनसाङ्गे खाण्डो,भारत


राग,द्धेष,मोहले भरिएसि मन

अशान्ति चैं फैलिन्छ झन – झन् ।।१.।।

 

समुन्द्र होइन धेरै छ नदी,नाला,खोला

पाउन कठिन अमुल्य मानव चोला ।।२.।।

 

अनित्य छ यो संसार त्रिलोका

नबुझेमा पाईन्छ ठूलो धोका ।।३.।।

 

जो तिर्खा लाग्छ,उहीँ खोला धाउँछ

जस्तो कर्म गर्छ,त्यस्तै फल पाउँछ ।।४.।।

प्रकाशित: समय: 22:58:38  104पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार