मुक्तक: फानु लामा”चिन्ता नेप्टी” ईजरायल


टाढा गहिरिएर म हेर्छु मनको दुर्विन दुरले

मनमनै बन पाखा घुम्छु म च्याँछु सुरले

उपल्तिर कोईली चरी कुहुँ कुहुँ गर्छिन्

विरहमा छाती दुख्छ होलिन छाँगा छुरले

 

हाजिरी रजिष्ट्रारमा गयल भाको छ

हो तिम्रो कपडामा मयल भाको छ

पारी भेगमा हुरि बतास चल्यो सुरुरु

सुइँय सुइँय सिठ्ठिको सयल भाको छ ।।

प्रकाशित: समय: 14:36:07  309पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार