तामाङपेज संवाददाता ।
काठमाडौं । चर्चित गायक सन्तोष लामाले विजया दशमी तथा शुभ दिपावलीको अवसरमा “दशैं आयो”गितको अडियो युट्युव च्यानलमार्फत श्रोताहरुमाझ सार्वजनिक गर्नु भएको छ ।
उक्त गितमा शब्द,लेखन देव कार्कीको रहेको गितलाई सम्पादन,एरेन्ज भने सैलेन्द्रमान प्रधानले गरेका छन् ।
चर्चित गायक सन्तोष लामाले गाउनु भएको “दशैं आयो”गितको अडियो सुन्नुहोस………..